उपभोक्ता ठगी चेतावनी

पैसा नपठाउनुहोस्:

  • अपरिचित व्यक्तिलाई – तपाईंले व्यक्तिगत रूपमा चिन्ने मानिसहरूलाई मात्र पैसा पठाउनुहोस्!
  • अनलाइन खरिदका लागि भुक्तानी गर्न
  • तपाईंले पुष्टि नगर्नुभएको सङ्कट वा आपतकालमा आफन्त भएको दावी गर्ने कसैलाई
  • भाडाको सम्पत्तिमा निक्षेप वा भुक्तानी गर्नका लागि
  • एन्टि-भाइरस सुरक्षाका लागि
  • मिस्ट्री सपिङ असाइनमेन्टका लागि
  • भाडा तिर्नका लागि
  • क्रेडिट कार्ड ऋण शुल्कका लागि
  • लट्री पुरस्कार जितेको दावी गर्न
  • आप्रवासन मामिला समाधान गर्न

✓ पठाउन चाहेको प्रापक बाहेक अरू कसैसँग कहिल्यै पनि कारोबार सन्दर्भ नम्बर वा प्रापक विवरण साझा नगर्नुहोस्!

✓ यदि तपाईंसँग आफू स्क्यामको सिकार भएको विश्वास गर्ने कारण छ भने, यो ट्रान्सफर प्रक्रिया नगर्नुहोस् र तत्काल Ria को ठगी विरुद्धको विभागमा सम्पर्क गर्नुहोस्। 1800 88 2077 मा कल गर्नुहोस् वा Support.MY@riafinancial.com मा इमेल पठाउनुहोस्।

✓ कृपया यो याद गर्नुहोस् कि तपाईंले पैसा पठाउँदा लाभग्राहीले यो तुरुन्तै प्राप्त गर्नेछ। पैसा भुक्तानी गरिएपछि, तपाईं ठगीको सिकार भएता पनि Ria तपाईंलाई पैसा फिर्ता गर्न सक्षम नहुन सक्छ।

IME M SDN BHD. © 2024 Dandelion Payments, Inc. सबै अधिकार सुरक्षित।.